एनआईसी एशिया बैंकका ग्राहकलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा छुट
clickmandu.com · Wed Sep 09 11:31:36 GMT 2026

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)