चोलेन्द्रको महाभियोगसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज
lokaantar.com

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावसँग सम्बन्धित रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)