ग्यास माग्नेलाई लखेट्यो प्रहरीले [फोटोफिचर]
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । खाना पकाउने ग्यासको सिलिन्डर माग्नेलाई प्रहरीले लखेटेको छ । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेपछि प्रहरीले लखेटेको हो ।
केही समय सुरक्षाकर्मी र विद्यार्थीबीच घम्साघम्सीसमेत परेको थियो । रित्ता सिलिन्डर खोसेर प्रहरीले स्थिति नियन्त्रणमा लिन खोजेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)