हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी
khabarhub.com · Wed Jun 17 12:22:27 GMT 2026

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आगामी आर्थिक वर्षको बजेटमा महिला सशक्तीकरण, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ