विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त
ekantipur.com · Sat Sep 03 01:07:28 GMT 2022
काठमाडौँ — ठगी आरोपमा फरार एक अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षबाटै भागेका छन् । ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाट भागेका हुन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, उनीसँगै भीआईपी कक्षमा छिरेका थिए दुबईबाट फर्किएका रिजवान आलम ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)