कोशी प्रदेशका १२ लाख गाईभैंसीलाई खोरेतविरुद्धको खोप लगाउने तयारी
gorkhapatraonline.com · Wed Sep 09 11:37:02 GMT 2026

कोशी प्रदेश सरकारले पशुजन्य उत्पादनको गुणस्तर सुधार, पशु स्वास्थ्य सुरक्षा र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशभरका १२ लाखभन्दा बढी गाई र भैंसीलाई खोरेतविरुद्धको खोप लगाउने अभियान सुरु गर्ने भएको छ ।
आगामी असोज १६ गतेदेखि प्रदेशका सबै १४ वटै जिल्लामा एकैसाथ यो खोप अभियान सञ्चालन हुने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)