बल्खुमा एमालेले केन्द्रीय कार्यालय भवन बनाउने
nepalnews.com · Sun May 24 16:54:06 GMT 2026

काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुस्थित पार्टीकै स्वामित्वमा रहेको जग्गामा निर्माण गर्ने निर्णय गरेको छ।
पार्टी सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले भवन निर्माण सम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा स्वीकृत गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)