८ करोडको कोकिन निलेर अफ्रिकादेखि काठमाडौंसम्मको यात्रा [भिडियो]
lokaantar.com
पैसाको लोभमा सेनेगलका नागरिक अमादउ सारले इथियोपियामा ६० वटा प्लास्टिक क्याप्सुल निले । ती क्याप्सुलभित्र डेढ किलो कोकिन थियो ।
कतार हुँदै काठमाडौं आइपुगेका उनलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले पक्राउ गरेपछि तीन दिन लगाएर पेटबाट क्याप्सुल निकालियो । प्रहरीले बरामद गरेको कोकिनको मूल्य करिब ८ करोड रूपैयाँ बराबर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ
नेपाल प्रहरी