सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारीसाधन कर्जा
arthadabali.com · Wed Sep 09 11:39:41 GMT 2026

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)