कांग्रेस टुक्रिने खतरा छ, एकजुट बनाउन प्रयासरत छौं : शशांक कोइराला
lokaantar.com

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस टुक्रिने सम्भावना देखिरहेको बताएका छन् ।
बुधबार भक्तपुर जिल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी मिलाउन आफूहरू प्रयासरत रहने बताए । ‘अहिले पार्टी टुक्रिने सम्भावना देखेको छु । हाम्रो प्रयास एक जुट बनाउनेमा हुन्छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)