विकासे अड्डामा एक तिहाइ इन्जिनियर कमी
ratopati.com · Fri Mar 10 06:22:00 GMT 2023
काठमाडौं । विकाससँग सम्बन्धित सरकारी अड्डा तथा निकायहरूमा एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव भएको छ। जसले गर्दा विकासे योजनाहरू कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको छ। इन्जिनियर अभावले विकासका काम गर्न निकै कठिनाइ भएको सम्बन्धित कार्यालयका उच्च कर्मचारीहरू बताउँछन्।
सहरी विकास मन्त्रालयका सहसचिव तथा नयाँ सहर आयोजनाका आयोजना प्रमुख एकराज अधिकारीले सहरी विकास मन्त्रालयसँग सम्बन्धित कार्यालय तथा योजनाहरूमा कम्तीमा एक तिहाइ इन्जिनियर ९शाखा अधिकृतसरह० तथा सब इन्जिनियर अभाव रहेको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)