मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एकै दिनमा दुई पटक शुभबेला परेको श्रीविष्णुको प्रिय दिनमा राशिफल

hamrakura.com · Thu Jul 09 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग

मिति २०८३ असार २५ गते बिहीबार, इस्वीसंवत जुलाई ९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढकृष्णपक्षको नवमी तिथि बिहानमा ५ः५० बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा अश्विनी बिहानमा ११ः१७ बजेसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म ५ घटि २७ पलासम्म त्यसपछि शूल योग लाग्नेछ। करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा मानस रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)