सुदूरपश्चिमले गर्यो दिपेन्द्र सिंह ऐरीसहित सात खेलाडीलाई ‘रिटेन’
neplays.com · Wed Jun 17 12:38:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात सात जना खेलाडीलाई रिटेन गरेको छ ।
तेस्रो सिजनको लागि सुदूरपश्चिमले मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई रिटेन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)