मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मायाको चिनो ‘रायोको सागको मूठा’

deshsanchar.com · Sun Dec 08 22:26:47 GMT 2024

ढोरपाटन (बागलुङ)- आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।

बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)