गाउँ टेक्न थाले नेता
rajdhanidaily.com · Sat Sep 03 01:27:17 GMT 2022
काठमाडौं । कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे ?’ भन्ने’bout लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन् ।
‘कसलाई विजयी गराउँदा गाउँघरमा विकास हुन्छ ? भन्ने’bout गाउँटोलमा चर्चा चल्न थालेको छ,’ तिवारी भन्छन््, ‘निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी चर्चा बढ्दै गएको छ, चिया पसलदेखि खेतबारीमा समेत उम्मेदवार, दल, विकास, बजेटलगायत ’bout चर्चा भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)