मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर सम्मेलनबाट चिरा परेको कांग्रेस र शेखरले जगाएको धुनी

barnanmedia.com · Sun Dec 08 22:43:37 GMT 2024

काठमाडौँ, २४ मङ्सिर : शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुग्दा डा. शेखर कोइराला चितवनतिर हान्निइसकेका थिए । देउवाले बीपीपुत्र शशांकसँग कोइरालाराला निवासमा चिया खाए । कांग्रेस नेता–कार्यकर्ताहरूसँग भेटघाट गरे । र, कांग्रेसको प्रदेश सम्मेलनमा गए ।

नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलन विराटनगरमै भयो । तर, उक्त सम्मेलन शेखरले बहिष्कार गरिदिए । बरू त्यसअघि १८ मंसिरमा शेखर समूहले कोसी पालिका प्रशिक्षण गरेको थियो, जुन भेला पार्टी संरचनाले चिन्दैनथ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)