मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशको व्यापार घाटा १२ प्रतिशत घट्यो

deshsanchar.com · Sun Dec 08 23:01:35 GMT 2024

बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलरमा आइपुगेको छ ।

बङ्गलादेश केन्द्रीय बैङ्कको तथ्याङ्कले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)