विराटनगरमा फोटो स्टुडियोबाट नक्कली नागरिकता बनाउने दुई जना पक्राउ
deshsanchar.com · Wed Jul 08 16:18:06 GMT 2026

माेरङ – विराटनगरमा नक्कली नागरिकता बनाइदिने दुई जना पक्राउ परेका छन्। विराटनगरको महेन्द्रचौकस्थित एक फोटो स्टुडियोबाट ठूलो रकम लिएर नक्कली नागरिकता बनाइदिने गरेको आरोपमा विराटनगरका ३८ वर्षीय धनदेव राजवंशी र ६१ वर्षीय अशोककुमार श्रेष्ठलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)