परितोषिकाको डेब्यू निश्चित, पशुपति शर्मासंग ‘तीन तिघ्रे, क्या बिग्रे’ मा देखिँदै
kalakarmi.com · Wed Jun 17 12:45:52 GMT 2026

काठमाडौं– लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले नेपाली फिल्ममा डेब्यू गर्ने निश्चित भएको छ ।
परितोषिकाले निर्देशक अमरदीप सापकोटाको नयाँ फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ मा शीर्ष भूमिका निर्वाह गर्ने निश्चित भएको निर्माता रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)