साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी
dcnepal.com · Wed Jun 17 12:45:30 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत हुने अश्लील टिप्पणी, धम्की र साइबर बुलिङविरुद्ध कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ