मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरियामा असदको पतनको कारण के थियो ?

barnanmedia.com · Sun Dec 08 23:14:45 GMT 2024

काठमाडौँ, २४ मङ्सिर : सिरियाली विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् ।

सेन्चुरी इन्टरनेसनल थिङ्क ट्याङ्कका फेलो एरोन लुन्डले यस हप्ता विद्रोहीहरूको सफलताको ‘मुख्य कारक’ ‘शासनको कमजोरी र असदलाई अन्तर्राष्ट्रिय सहयोग घट्नु’ भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)