मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

barnanmedia.com · Wed Jun 17 12:38:56 GMT 2026

यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय