मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

nepalkhabar.com · Sun Dec 08 23:46:42 GMT 2024

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

अस्ट्रेलियन डलर, कुबेती दिनार दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। अमेरिकी डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको विनियमदर भने स्थिर छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)