प्योङयाङले जुनसुकै बेला आणविक परीक्षण गर्न सक्छ !
baahrakhari.com · Wed Jun 08 16:48:00 GMT 2022
प्योङयाङ । एकजना अमेरिकी अधिकारीले उत्तर कोरियाले कुनै पनि बेला सातौँ आणविक परीक्षण गर्न सक्ने चेतावनी दिएका छन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले आइतबार प्योङयाङले गरेको आठौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि यस्तो चेतावनी दिएका हुन् ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्म्यानले यस्तो आणविक परीक्षणको तत्काल र परिपक्व प्रतिक्रिया दिइने पत्रकारहरूलाई बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)