अमेरिका-इरान विवाद फेरि चर्कियो, हर्मुज जलडमरूको अवस्था कस्तो छ?
barnanmedia.com · Wed Jul 08 22:23:38 GMT 2026

मध्यपूर्वमा अमेरिका र इरानबीच बढ्दो तनावका बीचमा समुद्री सुरक्षाको अवस्था गम्भीर बनेको छ।
संयुक्त राष्ट्रसंघीय समुद्री एजेन्सी (आईएमओ) का प्रमुख आर्सेनियो डोमिंगुएजले भने कि सयौं जहाजहरूमा सवार लगभग ६,००० मानिसहरू अझै पनि होर्मुजको जलडमरूमा फसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)