ओलम्पियाड छनोटका लागि राष्ट्रिय बुद्धिचाल जारी
gorkhapatraonline.com · Wed Jun 17 12:50:17 GMT 2026

४६औँ चेस ओलम्पियाड एवं २६औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सातौँ चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता जारी राख्नुभएको छ ।
पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ जित एक बराबरी खेल्दै ६.५ अङ्कसहित शीर्षस्थानमा हुनुहुन्छ । यस्तै रिसोन थापाले ५.५ अङ्कसहित दोस्रो तथा राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अङ्कसहित संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)