खाद्य विभागको अनुगमन: अस्पतालको क्यान्टिनमा सरसफाइ र खाद्य सुरक्षामा कमजोरी
corporatenepal.com · Wed Jun 17 12:48:11 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौका ठूला अस्पतालहरुका क्यान्टिनहरुमा खाद्य सुरक्षामा लापरबाही भएको फेला पारेको छ ।
विभागले असार १ गते प्रसूति गृह अस्पताल, थापाथलीस्थित मनकामना रिसब क्यान्टिन तथा जेठ २९ गते त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जस्थित एम.बी. चमेना गृहको अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ