मुसाको पकडबाट ५०० ग्राम सुन बरामद !
sutranews.com · Sat Jul 23 15:41:34 GMT 2022
एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ । घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफूले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।
पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो । उनले बाटोमा केटाकेटीलाई देखेपछि केही खानेकुरा दिएकी थिइन् । सुन राखेको झोलामा उनले खानेकुरा दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)