मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

khabarhub.com · Wed Jun 17 12:58:26 GMT 2026

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड गरिएको छ। स्थानीय अधिकारीहरूले घटनाका लागि इजरायली बसोबास गर्नेहरूलाई जिम्मेवार ठहर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)