इनकग्निटो मोडमा पनि ट्र्याकिङ गरेकोमा ५ अर्ब डलरको मुद्दा खेप्दै गुगल
baahrakhari.com · Tue Aug 08 16:54:00 GMT 2023
काठमाडौं । गैरकानुनी रूपमा करोडौँ मानिसको गोपनीयतामाथि आक्रमण गरेको आरोपमा गुगलले पाँच अर्ब अमेरिकी डलरको मुद्दा खेपिरहेको छ ।
यसै मुद्दाको सारांश निर्णय माग्ने गुगलको अनुरोध सोमबार क्यालिफोर्नियाका एक न्यायाधीशले अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)