रवि–बालेनमाथिको भरोसा माओवादीको जस्तो नहोस्
ratopati.com · Wed Sep 09 12:15:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार सञ्चालन गरेको पाँच महिना १७ दिन भएको छ । जेनजी आन्दोलनपछिको एक वर्ष अवधिमा रातोपाटीले गरेको मत सर्वेक्षण अनुसार सत्तारुढ दल रास्वपाको लोकप्रियता कायमै रहेको देखाएको छ ।
सर्वेक्षणमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलमध्ये रास्वपाले ६६.६ प्रतिशत मत प्राप्त गरेको छ । परम्परागत दलहरू नेपाली कांग्रेसले १२.९ प्रतिशत, नेकपा एमालेले ११.९ प्रतिशत र नेपाली कम्युनिस्ट पार्टीले ४.४ प्रतिशत मत प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)