साउनमै जीवन बीमा कम्पनीले उठाए साढे २६ अर्ब बीमाशुल्क, नेपाल लाइफको दबदबा
bishowkhabar.com · Wed Sep 09 12:13:44 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा, ३ लघु जीवन बीमा कम्पनी तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत उक्त रकम संकलन भएको हो। साउनमा ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क र २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)