कर्णाली सरकारले तोक्यो प्रवक्ता
baahrakhari.com · Wed Sep 09 12:14:44 GMT 2026

सुर्खेत । कर्णाली मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई प्रदेश मन्त्रिपरिषद्को प्रवक्ता तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)