विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित
ukaalo.com · Thu Oct 26 06:08:34 GMT 2023
काठमाडाैँ– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ठूलो रन अन्तरले जित दर्ता गरेको छ। दिल्लीमा बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)