मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित १७ जनाको मृत्यु

barnanmedia.com · Sun Oct 06 21:28:21 UTC 2024

गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमण हुँदा नौ बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ ।

इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरायली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)