उत्तराखण्ड पाहाडमा बेपत्ता विदेशी महिला उद्धार
barnanmedia.com · Sun Oct 06 21:30:17 UTC 2024

उत्तराखण्डको चौखम्बा पर्वतमा फसेका दुई विदेशी महिलाको उद्धार कार्य सम्पन्न भएको छ।
तीमध्ये एकजना अमेरिका र अर्का बेलायतका थिए। महिलाहरूको उद्धारका लागि भारतीय वायुसेना र राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) द्वारा संयुक्त अभियान सुरु गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)