लेबनान कसले चलाउँछ र देशमा हेजबुल्लाह कति शक्तिशाली छ?
barnanmedia.com · Sun Oct 06 21:32:40 UTC 2024

लेबनानलाई इजरायलले विगत दुई हप्तादेखि निशाना बनाएको छ। इजरायलले लेबनानभित्र आक्रमण जारी राखेको छ। आक्रमणमा एक हजारभन्दा बढी मानिस मारिएका थिए।
इजरायली सेनाले लेबनानमा हवाई आक्रमणका साथै भूमि आक्रमणहरू गरिरहेको छ। ताजा अवस्थाको कारण इजरायल र हेजबुल्लाहबीच चलिरहेको द्वन्द्व हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)