मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल प्रिमियर लिगमा सर्वाधिक मुल्यमा काे काे बिके ?

barnanmedia.com · Sun Oct 06 21:36:06 UTC 2024

नेपाल प्रिमियर लिग(एनपिएल) का लागि आइतवार नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ ।

सहभागी ८ टोलीका लागि १० खेलाडीको‌ दरले अक्सनबाट ८० खेलाडीको‌ टुंगो लागेको छ। बोली लाग्दा १२ खेलाडी अक्सनको अधिकतम मुल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)