मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतविरुद्धको पहिलो टि २० खेलमा बंगलादेशकाे फराकिलो हार

barnanmedia.com · Sun Oct 06 21:39:07 UTC 2024

भारतविरुद्धको पहिलो टि ट्वान्टी खेलमा बंगलादेशले फराकिलो हार बेहोरेको छ ।

भारत भ्रमणमा रहेको बंगलादेशले ३ टि ट्वान्टी सिरिज खेल्नेछ । तीन खेलको टि ट्वान्टी सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)