झापाको खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा
barnanmedia.com · Sun Oct 06 21:44:37 UTC 2024

झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ।
बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)