मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले प्रतिपरिवार आठ लाख रुपैयाँ दिने

barnanmedia.com · Sun Oct 06 21:53:27 UTC 2024

गत असोज १२ मा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतिपरिवार आठ लाख रुपैयाँ दिने भएको छ।

आइतबार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित बात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका ६ खेलाडीका परिवारलाई जनही आठ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)