जेनजी मुद्दामा आफ्नै सरकारसँग रास्वपा सांसदको असन्तुष्टि, उठाए प्रश्नैप्रश्न
lokaantar.com

‘सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? सहिद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’
यो प्रश्न हो; राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कि सांसद रचना खतिवडा खत्रीको । उनले बुधबारको प्रतिनिधिसभा बैठक अन्तर्गत शून्य समयमा उक्त प्रश्न उठाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)