आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?
ratopati.com · Sun Oct 06 23:00:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)