सरकारको शासन शैलीप्रति पापडद्वारा चिन्ता व्यक्त, विधिको शासनका न्यूनतम सर्त नबिर्सन आग्रह
onlinekhabar.com · Wed Jun 17 13:06:04 GMT 2026

३ असार, काठमाडौं । सरकारको शासन सञ्चालनको शैलीप्रति शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को चिन्ता व्यक्त गरेको छ ।
बुधबार पापडमा आवद्ध ६ वटा पेसागत संगठनका अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेपाल चिकित्सक संघ
काठमाडौँ