जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
setopati.com · Wed Jun 17 13:19:33 GMT 2026

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ।
वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरू भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बुधबार जावलाखेल पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ