मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहका कर्मचारी विपत् प्राधिकरणमा ‘डम्पिङ’ : एक दरबन्दीमा सात उपसचिव, चार दरबन्दीमा १४ शाखा अधिकृत

nayapatrikadaily.com · Fri Apr 15 00:28:00 GMT 2022

पहाडी जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका उपसचिवहरू सहायक प्रमुख जिल्ला अधिकारी भएर अन्यत्र जान मान्दैनन् । बरु जिम्मेवारीविना हाजिर लगाएर काठमाडौंमै बस्छन् । काठमाडौंबाहिर जान नचाहँदा विपत् प्राधिकरण शाखा अधिकृतको क्लब बनेको छ, जब कि त्यहाँ प्राविधिक कर्मचारीको अभाव छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृहका उपसचिव र शाखा अधिकृत ‘डम्पिङ’ गर्ने थलो बनेको छ । प्रशासनतर्फ उपसचिवको एक दरबन्दी रहेकामा सातजना कार्यरत छन् भने चार दरबन्दीमा १४ शाखा अधिकृत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)