मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रक्तदान नै महादान हो : डा.अहिराज

rajdhanidaily.com · Sun Oct 06 23:17:04 UTC 2024

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् । काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् ।

देव कर्नर सेवा समितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत प्रदान गरी महादान गरेको भनी डा.अहिराजलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)