थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन
baahrakhari.com · Wed Jul 09 17:16:25 GMT 2025

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू मंगलबार (असार २४ गते)देखि सम्पर्कविहीन भएका हुन् ।
गाउँपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)