मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेश प्रहरीको नक्कली फेसबुक पेज सक्रिय, चलाउने व्यक्तिको खोजी हुँदै

techpana.com · Wed Jul 09 17:24:14 GMT 2025

काठमाडौँ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाम र लोगो दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालनमा रहेको पाइएको छ । कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली पेजबाट सचेत रहन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)