काेराेना न्यूनीकरणको लागि लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा
nepallive.com · Sat Jul 24 17:17:00 GMT 2021
काठमाडाैं- सरकारले कोरोना न्यूनीकरणको लागि लगाइएकाे प्रतिबन्धविरुद्ध अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ।
अस्ट्रेलियाली सरकारले डेल्टा भेरियन्ट फैलिएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ। देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)